शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ टेलिकमको नववर्ष प्रोमोसनल अफर

काठमाडौ चैत्र २९,  नेपाल टेलिकमले नयाँ वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकहरुको हितलाइ ध्यानमा राख्दै कम्पनीबाट दिदै आएको सेवाहरुमा विभिन्न Nepal-Telecom-Logo-696x365किसिमका सहुलियत प्रदान गरेको जनाएको छ ।
नववर्ष प्रोमोसनल अफर’अन्तर्गत् रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक रहेका छन् । कम्पनीले यी सबै सेवाहरुमा विभिन्न अवधिका लागि छुट तथा बोनसका सुविधा ल्याएको जनाएको छ ।