बिहिबार, बैशाख ६, २०८१

टोखा नगरपालिकाको मेयरमा अधिकारीको चर्चा

काठमाडौं बैशाख ३, आसन्नत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको मेयर हरिहर अधिकारीको चर्चाले व्यपाकता पाउँन थालको छ । नेपालीका IMG_20170415_151351काँग्रेसको तर्फाबाट उम्मेदवारी घोषणा गरेका अधिकारीको चर्चाका कारण अहिले टोखा नगरपालिकामा अन्य दलका उम्मेदवारहरु समेत हौसिएका छन ।

स्थानीय मतदातामाझा लोकप्रिय नेताको रुपमा परिचत रहेका काँग्रेसका पूर्व क्षेत्रीय सभापति एवम् महासमिति सदस्य समेत रहेका युवा नेता अधिकारीको आवश्यतालाइ लिएर हुन थालेको चर्चाको विश्लेषण गर्ने हो उहाँको विजय सुनिश्चित रहेको स्थानीय मतदाताहरु बताउँछन ।

यद्यपी अधिकारीसंगै काँग्रसबाटै टोखा नगरमा मुरारी तामाङकासिनारायण श्रेष्ठ बसन्त श्रेष्ठ मनिष जोशी जनक श्रेष्ठ पनि चर्चा नभएको भने होइन त्यस्तै माओवादी केन्द्रबाट कल्पना शर्मा र एमालेबाट प्रकाश अधिकारीको चर्चा रहेको छ ।