बुधबार, बैशाख १२, २०८१

घुससहित नापी सर्वेक्षक पक्राउ

काठमाडौं चैत्र २२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक नं नापी टोलीको कार्यालय, धनुषामा कार्यरत नापी सर्वेक्षक रामलोचन ठाकुरले रु २२ हजार घुस anup_20160320_98लिँदालिँदै आज पक्राउ गरेको छ ।

नापी सर्वेक्षक ठाकुरले विगतमा ३ जनासँग एकै ठाउँमा गरेको गाउँ ब्लकको जग्गा एकीकृत गरी एकै कित्ता बनाई सेवाग्राहीका नाममा नापी गराउने प्रयोजनका लागि सेवाग्राहीबाट रु २२ हजार घुस लिइरहेको भन्ने सूचनाका आधारमा निजलाइ आयोगको टोलीले घरबाट घुस रकमसहित पक्राउ गरेकोपक्राउ गरेको आयोगले जनाएको छ ।