शुक्रबार, बैशाख ७, २०८१

आजबाट सकियो बिस्केट जात्रा

  भक्तपुर बैशाख ५,  नौ दिन आठ रातसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट समापन भएको छ । गत चैत २८ सुरु भएको यो जात्रा आज साँझ _MG_6790 गःहिटीबाट स्थानीयवासीले रथ तानेका थिए ।

भैरबनाथको रथमा भैरबनाथको मूल देवता र बेताल देवतालाई बिराजमान गराइ गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ जात्रा गर्दै रथमा विराजमान गराईएको भैरबको मूर्तिलाई तान्त्रिक विधिअनुसार द्यो छेँ अर्थात् देवता घर भित्र्याएपछि जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2017
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31