बुधबार, बैशाख १२, २०८१

विहिवारबाट मुलुकभर सेकेन्डरी एजुकेसन एक्जाम सुरु हुने

भक्तपुर चैत्र २,  बिहीबार बिहान ८ बजेदेखि देशैभर एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (सइई)को सम्पूर्ण तयारी Captureपूरा भएको पनिकाले जनाएको छ ।  संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो

पनिकाको अनुसार यसवषको परीक्षामा देशभरबाट कुल ५ लाख ३८ हजार एकसय ८२ परीक्षार्थी सहभागी हुुनुको अलावा यसको लागि देशभर कुल १ हजार नौसय २३ केन्द्र निर्धारण गरिएको प्रस्तुत परिक्षा केन्द्रबाट चैत ३ गते अर्थात विहिवार अनिवार्य अङ्ग्रेजीको परिक्षा सञ्चालन हुने् भएको छ ।