शनिबार, बैशाख ८, २०८१

राजधानीमा होलीको शुभकामना आदानप्रदान

काठमाडौ फागुन २१,  जनकपुरिया काठमाडौ नागरिक समाजले आज रङहरुको सांस्कृतिक पर्व फागुको अवसर पारेर राजधानीमा फागु शुभकामना 17105686_10206281978607065_203784594_n17124852_10206281978527063_1644033898_n17124422_10206281978487062_1736876349_n17105464_10206281978447061_573870935_nआदानप्रदान कार्यक्रमको गरेको छ ।  काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रममा मिथिला नाट्य परिषद्का कलाकारको सहभागितामा ‘मिथिलाको होली विशेष कार्यक्रम समेत गरिएको थियो ।

त्यस्तै कार्यक्रममा सहभागी वक्ताहरुले पर्वको माध्यमबाट सामाजिक सद्भाव सहितको भाइचाराको अभिवृद्धि गर्न सघाउ पुग्ने जनाउ दिएका थिए ।   त्यस अवसरमा विभिन्न विधागत कलाकारको थप विधागत सांस्कृतिक प्रस्तुत समेत दिएका थिए ।