शुक्रबार, बैशाख ७, २०८१

मन्त्रिपरिषद बैठकः स्थानीय तहको सङ्ख्या परिमार्जित

काठमाडौ फागुन २२,  मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय तह पुनःसंरचना आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई सामान्य परिमार्जन गरी स्थानीय pm-office-11012017102857-600x0तहको सङ्ख्या ७ सय ४४ कायम गर्ने निर्णय गरेको छ ।  यसअघि आयोगले सरकारलाइ बुझाएको प्रतिवेदनमा स्थानीय तहको सङ्ख्या सातसय १९ कायम गरिएको थियो ।

त्यस्तै बैठकले परिमार्जित आयोगको सख्या राजपत्रमा सूचना प्रकाशन गरी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचन आयोगमा पठाउने निर्णय गर्नुको अलावा निर्वाचनको तयारी गम्भीर ढङ्गले अगाडि बढिरहेका बेला कर्मचारीलाई बन्द, हडताल माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728