बिहिबार, बैशाख १३, २०८१

प्राधिकरणमा आज आधिकारिक ट्रेडयुनियनको निर्वाचन हुँदै

काठमाडौ फागुन १८, नेपाल विद्युत् प्राधिकरणमा आज प्राधिकरणलाई सबल र सक्षम बनाउन प्राविधिक नेतृत्वको आवशयकता महसुस गर्दै आधिकारिक NEA ट्रेडयुनियनको निर्वाचन हुँदैछ । आधिकारिक टे«ड युनियनको निर्वाचनमा विभिन्न चार सङ्गठनले सहभागिता जनाएका छन् ।

नेपाल विद्युत् प्राधिकरण नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेविप्रा कर्मचारी सङ्घ, नेविप्रा कर्मचारी युनियन र नेविप्रा कर्मचारी परिषद्ले निर्वाचनमा भाग लिदै गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ।