बिहिबार, बैशाख १३, २०८१

परम्परा जोगाउँन जिब्रो छेड्ने बुद्धकृष्णको उद्घोष

काठमाडौं चैत्र १७ , मध्यपुरथिमिको बोडेमा परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष मध्यपुरथिमि–८ बोडेका ४५ वर्षीय 51बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने घोषणा गर्नुभएको छ ।  बुधवार  पत्रकार सम्मेलन मार्फत ४५ वर्षीय श्रेष्ठले परम्परा लोप हुनबाट जोगाउन आफू जिब्रो छेड्न तयार रहेको उद्घोष गर्नु भएको हो । यसअघि विगत लामो समयदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाई बाँस श्रेष्ठले श्रीमती र भाउजू बिरामी भएका कारण यसवर्ष जिब्रो नछेड्ने घोषणा गरेपछि जात्रालाई निरन्तरता दिन उहाँले जिब्रो छेड्ने घोषणा गर्नुभएको हो ।

प्रत्येक वर्ष चैत मसान्तको दिन बोडे महालक्ष्मी भैरव मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि आउँदो वैशाख २ गते मध्याह्न १२ देखि १ बजेको बीचमा हजारौँ मानिससामुन्ने बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाई नाय्खिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728