शुक्रबार, बैशाख ७, २०८१

नासु खड्काविरुद्ध मुद्दा दायर

काठमाडौ चैत्र ११, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विल्लन विकाु समिति आल रुपान्तरित काठमाडौं जिल्ला समन्वय समितिका नायब सुब्बा गोवद्र्धन Captureखड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार नासु खड्काले बालुवा, माटो, ढुङ्गा तथा गिट्टी बिक्रीसम्बन्धी कर सङ्कलनको क्रममा नक्कली बिल प्याड बनाई मूल्य अभिवृद्धि कर छली गरेको र सेवाग्राहीसँग रु ४ लाख घुस लिएको अनुसन्धानका क्रममा पुष्टि जनाएको छ । खड्कालाई बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै आज मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728