शुक्रबार, बैशाख ७, २०८१

नगरकोट दोहारीको बार्षिकोत्सवमा लोक सम्राट गायक बस्नेत सम्मानीत

काठमाडौं चैत्र १८, नगरकोट दोहारी साँझले आफ्नो १९ औं बार्षिकोत्सवको अवसरमा विषेश श्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको  छ ।  पर्यटकीय नगरी Anup_20170329_1 Anup_20170329_2 Anup_20170329_3 Anup_20170329_4 Anup_20170329_6 Anup_20170329_7 Anup_20170329_8 Anup_20170329_9 Anup_20170329_10 ठमेलस्थित नगरकोट दोहारी साँझमा आयोजित एक कार्यक्रमकावीच लोक दोहारी गीत मार्फत नेपाली संस्कृतिको जर्गेना गर्दै, देश बिदेशमा ख्याती कायम राख्न सफल कलाकारहरुको विशेष प्रस्तृति सहितको मनमोहक  सांस्कृतिक कार्यक्रमको मनोरम वातावरणमा  लोक कलाकारहरुलाइ  सम्मान गरिएको  हो  ।

सम्मानको क्रममा   क्रमस छोरी भन्दा आमा तरुनी लिपिष्टिक पाउडरले लान्छ क्यार घुमाउन झिल्के ड्राईभरले जस्ता चर्चित लोक गीतका  लोक सम्राट  गायक कुमार बस्नेत सहित पशुपति शर्मा प्रकाश कट्टवाल रमेश राजभट्टराई, माधव त्रिपाठी, श्रीकृष्ण मल्ल चन्द्र शर्मा, शुलेमान शंकर(इंकु),वल्छी घुव्रे ,लक्ष्मी मल्ल चिना थापा मगर ,रस्मी तामाङ्ग र पार्वती राईलगायतलाइ सम्मान गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728