शुक्रबार, बैशाख ७, २०८१

  डा. लोहनीद्दारा नयाँ पार्टीको विधिवत घोषणा, वरिष्ठ नेतामा विष्ट र वरिष्ठ उपाध्यक्षमा शेरचन

काठमाडौ चैत १६ राप्रपाको एकता महाधिवेशन लगत्तै पार्टी परित्याग गरेको राप्रका नेता डा.प्रकाशचन्द्र लोहनीको नेतृत्वमा आज एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी Dr-Prakash-chandra-lohaniराष्ट्रवादी गठन गरिएको छ । नवगठित पार्टीका वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन रहेका छन् ।

आज राजधानीमा नवगठित पार्टीको जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाइ सम्बोधन गर्दै अध्यक्ष लोहनीले रा आफ्नो पार्टीले हिमाल, पहाड र तराईका जनताको भावनालाई सम्बोधन गर्ने दाबी गर्दै उनले समावेशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र प्रगतिशील उदारवादको सिद्धान्तलाई पार्टीले अवलम्बन गर्ने जनाउ जनाउ दिनु भएको छ । अन्य पदाधिकारीको मनोनयन पछि गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728