शुक्रबार, चैत्र १६, २०८०

जिप र ट्रक ठोक्दिा १७ जनाको मृत्यु

एजेन्सी फागुन २० , पश्चिम भारतको राजस्थानमा शुक्रबार जिप र ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ महिलासहित १७ जनाको मृत्यु भएको अन्तराष्ट्रिय 72207ec0-80b_smallसमाचार माध्यमले जनाएको छ ।
स्थानीय प्रहरीलाइ उदृत गर्दै समाचारमाध्यले जनाए अनुसार यात्रुले खचाखच जिप र विपरित दिशाबाट आएको ट्रक एकआपसमा जुधेपछि सडक छेउमा उभिएका स्थानीयलाई समेत धक्का दिन पुगेको र १७ जनाका घटनास्थलमै मृत्यु भएको घाइते भएका छ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।