शुक्रबार, बैशाख ७, २०८१

उपप्रधान तथा गृहमन्त्री निधी र भारतीय प्रम मोदीबीच भेटवार्ता

काठमाडौ चैत ४  , भारत भ्रमणमा रहनु भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतका प्रम
मोदीको सरकारी निवासमा भएको उक्त शिष्टाचार भेटवार्ताको क्रममा नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । मन्त्री निधि आज राति स्वदेश फर्कने कार्यक्रम छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728