सोमवार, असार २०, २०७९

प्राधिकरणमा आज आधिकारिक ट्रेडयुनियनको निर्वाचन हुँदै

काठमाडौ फागुन १८, नेपाल विद्युत् प्राधिकरणमा आज प्राधिकरणलाई सबल र सक्षम बनाउन प्राविधिक नेतृत्वको आवशयकता महसुस गर्दै आधिकारिक NEA ट्रेडयुनियनको निर्वाचन हुँदैछ । आधिकारिक टे«ड युनियनको निर्वाचनमा विभिन्न चार सङ्गठनले सहभागिता जनाएका छन् ।

नेपाल विद्युत् प्राधिकरण नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेविप्रा कर्मचारी सङ्घ, नेविप्रा कर्मचारी युनियन र नेविप्रा कर्मचारी परिषद्ले निर्वाचनमा भाग लिदै गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728