सोमवार, असार २०, २०७९

प्रधानमन्त्री प्रचण्ड लाई नयाँ शक्तिसहित साना दलको ज्ञापन

काठमाडौ चैत्र १८,  प्रधानमन्त्री प्रचण्डलाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहित विभिन्न साना दलले विहिवार संयुक्त ज्ञापनपत्र बुझाएका DSC6761-848x478-555x335छन् ।  विहिवार साझ बालुवाटारमा संयुक्त ज्ञापनपत्र बुझाउँदै संसदमा रहेका दलहरुले मात्रै देशैभर एउटै चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्न पाउने ऐनको प्रावधान हटाई आयोगमा दर्ता भएका सबै दललाई देशभर एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्दै ऐनमा भएको व्यवस्था परिवर्तन गर्न संसदमा बहुमत चाहिने र त्यसका लागि प्रमुख राजनीतिक दलबीच समझदारी हुनुपर्ने भएकाले यस विषयमा तुरुन्तै नेपाली कांग्रेस, एमालेसहितका पार्टीसँग छलफल गर्ने जनाउ दिनु भएको प्रधानमन्त्रीको  निजी सचिवालयललाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728