बुधबार, बैशाख १२, २०८१

१६ जिल्लाको प्रजिअको हेरफेर

b1 caकाठमाडौ फागुन १२, सरकारले १६ जिल्लाको प्रमुख जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ हेरफेर गरेको छ । यसक्रममा सरकारले काजमा सरुवा गरेको ३५ जना मध्ये क्रमस तेह्रथुम सखुवासभा भोजपुर रामेछाप मनाङ रुकुम डोल्पा लगायतका १६ जिल्लाका सिडिओ पनि हेरफेर गरेको हो ।

फागुन ९ गतेको निर्णय अनुसार भन्दै गृहमन्त्रालयद्दारा प्रकाशित काज सरुवा विवरणमा उपसचिवहरुको सरुवा गरिएको जनाएको छ । निर्वाचन आचारसंहिता लागू भएपछि सरुवा तथा नियुक्ति गर्न नपाउने भएकाले त्यसअगावै सरुवा गरिएको सम्वद्धस्रोतले जनाएके छ ।