बिहिबार, बैशाख १३, २०८१

सुन प्रकरणमा वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री पक्राउ

Capture

३७ जना बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौ माघ २३,  नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री पक्राउ परेका छन् । केन्द्रीय अनुसनधान ब्यूराको टोलीले प्रहरी प्रधान कार्यालयबाट आज वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्रीलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन प्रक्राउ प्रकरणमा पक्राउ परेका दिलबन्धु थापा, सन्तोष काफ्ले र बाँकेका गोपालबहादुर शाहीको वयानको आधारमा पक्राउ गरिएको हो ।

यसैवीच प्रहरीले ठमेलका विभिन्न होटल तथा गेष्टहाउसमा लुकिछिपी बसेका ३७ जना बङ्गलादेशी नागरिकलाई आज पक्राउ गरेको छ ।  प्राप्त समाचारमा उल्लेख भएअनुसार सोह्रखुट्टे प्रहरी वृत्तले पक्राउ गरेका उनिहरुसंग राहदानीलगायत कुनै कागजात नभएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031