मङ्लबार, बैशाख ११, २०८१

विदेशी मुद्रासहित राइ पक्राउ

काठमाडौ फागुन ४,  नेपाल प्रहरीले कतार एयरवेजको उडानबाट काठमाडौँ  -दोहा हुँदै जर्मन जान लागेका चन्द्रागिरि नगरपालिकाका सुरजकुमार राईलाइ Captureपक्राउ गरेको छ ।  राइलाइ प्रहरीले विदेशी मुद्रा १३ हजार १८० युरो हाते झोलामा किताबभित्र लुकाइछिपाइ लैजान लागेको अवस्थामा मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका हो ।