काठमाडौ फागुन १६, वरिष्ठ कलाकार एवम् साहित्यकार रामशेखर नकर्मीको ८० वर्षको उमेरमा आज बिहान निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित कलाकार नकर्मीले मह जोडीको ‘१५ गते’ र ‘लक्ष्मी’लगायत चलचित्र ‘वीर गणेशमानमा समेतमा वेजोड अभिनय गर्नुको अलावा नेपाली तथा नेपाल भाषाको उपन्यास कथा लेख्नुको साथै हास्यव्यंग्य लेखनमा विशेष उोगदान गर्दै आउँनु भएको थियो । कलाकार नकर्मीका चार छोरा र चार छोरी छन् । उहाँको आजै भक्तपुरस्थित हनुमानघाटमा अन्त्येष्टि गरिएको छ ।
वरिष्ठ कलाकार नकर्मीको निधन
February 27, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- स्वास्थ्य बीमा कार्यक्रम राष्ट्रिय गौरवको अभियान: प्रधानमन्त्री प्रचण्ड
- सुशासनको सवालमा कुनै सम्झौता हुन्न : प्रधानमन्त्री
- प्रतिनिधि सभाको बैठक सुरु [प्रत्यक्ष प्रसारण]
- सत्तारूढ ६ दलीय गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
- आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदवीच सवालजवाफ हुँदै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np