शनिबार, बैशाख ८, २०८१

जारी राजनीतिक गतिरोधको सम्बोधनार्थ राष्ट्रपतिले दलका नेताहरुसंग परामर्श गर्ने

काठमाडौ फागुन २,   मुलुकको यो वा त्यो बहानामा जारी राजनीतिक गतिरोध लम्बिँदै गएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज परामर्शका लागि भन्दै आज Captureअपरान्ह नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम लगायतका १० दलका शीर्ष नेताहरुलाई बोलाउँनु भएको छ ।
आज को द्धलफलमा मुलत राष्ट्रपति भण्डारीले समसामयिक राजनीतिक विषयमा छलफल अन्र्तगत संविधान कार्यान्वयन र निर्वाचनको मिति घोषणालगायतका विषयमा परामर्श  गर्नुहुने राष्ट्रपति  कार्यालयले जनाएको छ ।