शुक्रबार, चैत्र १६, २०८०

कामपा १३ मा नागरिक मञ्च गठन

काठमाडौं माघ २८, काठमाडौं महानगरपालिका वडा नं. १३ मा आज स्थानीय भद्र भलादमीको उपस्थितिमा वडा नागरिक मञ्च गठन गरिएको छ । मञ्च गठनको aaaलागि भएको निर्वाचनबाट संयोजकमा निरु महर्जन, सह–संयोजकमा सुन्दर मान मानन्धर र सदस्यहरुमा शरण डंगोल र रमेश रजक निर्वाचित हुनुभएको कामपा १३ को कार्यालयले जनाएको छ