बिहिबार, बैशाख १३, २०८१

आन्दोलित कर्मचारी मन्त्रालयवीच सातबुँदे सहमति, शुक्रबारदेखि स्थानीय निकाय सुचारु हुने

काठमाडौ फागुन ५,  विगत चार दिनदेखि स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारीसरह समान पदका लागि समान अवसर 16640819_1248913051822668_6328268899351278412_n 16730180_1248913071822666_4590481336766350194_nप्रदान गर्नुपर्ने र लामो समयदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताको अवसर दिनुपर्ने लगायत माग राख्दै स्थानीय निकायका कर्मचारी आन्दोलित हुँदै आएका स्थानीय निकाय शुक्रबारदेखि सुचारु आउने भएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारी र स्थानीय निकायका कर्मचारी सङ्घ, सङ्गठनका प्रतिनिधिबीच कार्यदल गठन गरी माग सम्बोधन गर्न छलफल गर्नेलगायत सातबुँदे सहमति भएपछि आन्दोलीत पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गरेपछि स्थानीय निकाय शुक्रबारदेखि सञ्चालन हुने भएको हो । मन्त्रालय र आन्दोलनरत पक्षका प्रतिनिधिबीच १२ सदस्यीय कार्यदल गठन गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्न दुवै पक्ष सहमत भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031