मङ्लबार, चैत्र ६, २०८०

आधा घन्टाको फरकमा लगातार भूकम्प २ धक्का महशुस

काठमाडौं फागुन १६,  सोमबार करिब आधा घन्टाको फरकमा दुई पटक भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पहिलो धक्का ९ dhakkaबजेर २२ मिनेटमा रामेछापलाइ केन्द्रविन्दु बनाउँदै पटक ४.६ रेक्टरको गएको थियो भने अर्को धक्का १० बजेर ६ मिनेटमा दोश्रो पटक पनि रामेछापलाइ केन्द्रविन्दु बनाउँदै ४.७ रेक्टरको धक्का गएको जनाएको छ ।

 लगातार गएको दुइ धक्काले स्थानीय त्रसित हुनुको अलावा भूकम्पको धक्का राजधानीमा समेत महशुस गरिएको छ ।