बिहिबार, बैशाख १३, २०८१

आजदेखि काठमाडौं र पोखराका प्रिपेड मोबाइल प्रयोगकर्तालाई पनि फोर-जी सेवा

काठमाडौं माघ २२, नेपाल टेलिकमले आजदेखि प्रिपेड मोबाइल प्रयोगकर्तालाई पनि फोर९जी सेवा दिने भएको छ । टेलिकमले १३ औं वार्षिकोत्सवको अवसरमा NTC-4G-358x225पहिलो चरण अन्र्तगत काठमाडौं र पोखराका प्रिपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै प्रस्तुत सेवा दिन लागेको जनाएको छ। साथै फोर–जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटिएस टावर र पोखरामा ७९ वटा टावरलाई स्तारोन्नति गरिएको टेलिकमले जनाएको छ ।   यसअघि अर्थात गत पौष १७ देखि काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई टेलिकमले फोर९जी सेवा दिइरहेको छ ।