मङ्लबार, असार २१, २०७९

१६ जिल्लाको प्रजिअको हेरफेर

b1 caकाठमाडौ फागुन १२, सरकारले १६ जिल्लाको प्रमुख जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ हेरफेर गरेको छ । यसक्रममा सरकारले काजमा सरुवा गरेको ३५ जना मध्ये क्रमस तेह्रथुम सखुवासभा भोजपुर रामेछाप मनाङ रुकुम डोल्पा लगायतका १६ जिल्लाका सिडिओ पनि हेरफेर गरेको हो ।

फागुन ९ गतेको निर्णय अनुसार भन्दै गृहमन्त्रालयद्दारा प्रकाशित काज सरुवा विवरणमा उपसचिवहरुको सरुवा गरिएको जनाएको छ । निर्वाचन आचारसंहिता लागू भएपछि सरुवा तथा नियुक्ति गर्न नपाउने भएकाले त्यसअगावै सरुवा गरिएको सम्वद्धस्रोतले जनाएके छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031