बिहिबार, साउन २६, २०७९

राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

MG_6707_600x400काठमाडौ माघ २८, राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बबाट पारित आज दुई विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज प्रमाणीकरण गर्नु भएको दुइ विधेयक क्रमस ‘निर्वाचन (कसूर तथा सजाय) विधेयक, २०७३’ र ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031