मङ्लबार, असार २१, २०७९

भूकम्पको धक्का महसुस

काठमाडौ माघ २२, आज साँझ भूकम्पको धक्का महसुस भएको छ । साँझ ५ बजेर ५८ मिनेटमा दोलखाको दोलखाको लापिलाङलाई केन्द्रबिन्दु बनाएर ४.४ Captureरेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रले आजको भूकम्प २०७२ वैशाख १२ गतेको नै परकम्प भएको जनाएको छ । यसअघि डिसेम्बर २८ तारिखमा रामेछाप र सोलुखुम्बुको सिमानालाई केन्द्र बनाएर ५.६ रेक्टर स्केलको भूकम्प परकम्प गएको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031