सोमवार, असार २०, २०७९

आजदेखि काठमाडौं र पोखराका प्रिपेड मोबाइल प्रयोगकर्तालाई पनि फोर-जी सेवा

काठमाडौं माघ २२, नेपाल टेलिकमले आजदेखि प्रिपेड मोबाइल प्रयोगकर्तालाई पनि फोर९जी सेवा दिने भएको छ । टेलिकमले १३ औं वार्षिकोत्सवको अवसरमा NTC-4G-358x225पहिलो चरण अन्र्तगत काठमाडौं र पोखराका प्रिपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै प्रस्तुत सेवा दिन लागेको जनाएको छ। साथै फोर–जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटिएस टावर र पोखरामा ७९ वटा टावरलाई स्तारोन्नति गरिएको टेलिकमले जनाएको छ ।   यसअघि अर्थात गत पौष १७ देखि काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई टेलिकमले फोर९जी सेवा दिइरहेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031