शनिबार, बैशाख ८, २०८१

७ लाख ५२ हजारसहित देढदर्जन जुवाडे पक्राउ

काठमाडौं  माघ ७,  प्रहरीले भक्तपुर नगरपालिका कमलविनायक भत्केकोपाटीस्थित रातोभाले रिसोर्टबाट आज रु सात लाख ५२ हजार ८५० र १६ थान Nepal-police-e1462325536967कौडासहित देढदर्जन जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी रानीपोखरीको विशेष टोलीले जुवा खेलिरहेको अवस्थामा नगद उनीहरूलाई बिहिबार पक्राउ गरेको जनाउँदै रिसोर्ट सञ्चालक कुमार खत्रीसहित २० जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।