बिहिबार, बैशाख १३, २०८१

शोक प्रस्ताव पारित गर्दै संसद बैठक ३ बजेसम्मका लागि स्थगन

काठमाडौ पौष २४, व्यवस्थापिका–संसद्को आज बसेको बैठकमा खोटाङ जिल्ला क्षेत्र नं १६ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वसांसद मणिराम पोखरेलको img_9157_sjh_samsad_073निधनमा शोक व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेको छ ।
नेपाली काँग्रेसका तत्कालीन सांसद पोखरेलको ८७ वर्षका उमेरमा गत पौष १८ गते निधन भएको हो । साथै शोक पारित गरे लगत्तै संसद्को बैठक आज अपराह्न ३ बजेसम्मका लागि स्थगन गरिएको छ ।