शुक्रबार, चैत्र १६, २०८०

रु ३ लाख घुस रकमसहित नासु अर्याल पक्राउ

काठमाडौ पौष २२,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्ला अदालतका नायव सुब्बवा श्याम अर्याललाई आज रु ३ लाख घुस रकम लिंँदै anup_20160320_98गरेको अवस्थामा घुससहित पक्राउ गरेको छ ।
आयोगद्दारा जारी विज्ञप्तिमा ज्यान मार्ने उद्योगका प्रतिवादीलाई अदालतवाट सफाइ पाएपछि अन्य मुद्दामा फसाइदिने धम्की दिई विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचना एवम उजुरीका आधारमा आयोगको कार्यालयबाट खटिई गएको टोलीले निज सुब्बवालाइ Salesberry Department Store को पहिलो तल्लामा रहेको बाजेको सेकुवाबाट  कर्नरबाट पक्राउ गरेको जनाइएको छ ।