शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौ माघ १, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन शुक्रवार पेस गरिएको छ ।   MG_1502_600x400राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच आयोगका अध्यक्ष अनुपराज शर्माले सो प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवेदन ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले आयोगको प्रतिवेदनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएकोे आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी दिनुभएको विञप्तिमा ृल्लेख गरिएको छ ।