बुधबार, बैशाख १२, २०८१

यस्तो छ नयाँ वर्षको नयाँ उमङ

काठमाडौं पौष १६ , नयाँ वर्ष २०१७ आजबाट शुरु भएको छ । नयाँ वर्ष आगमनको खुसीयालीमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्ष मनाईंदै छ । नयाँ anup_20161231_2 anup_20161231_3 anup_20161231_4 anup_20161231_5 anup_20161231_6 anup_20161231_10 anup_20170101_11 anup_20170101_12 anup_20170101_14 anup_20170101_17 anup_20170101_18 anup_20170102_19 anup_20170102_20 anup_20170102_21 anup_20170102_22 anup_20170102_24वर्षका अवसरमा आपसी शुभकामना आदानप्रदान गर्ने चलन छ । नयाँ वर्षको अवसरमा पर्यटकीय स्थलहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गर्ने चलन छ । विशेषगरी आजको दिन काठमाडौंको दरबारमार्ग, ठमेल, भक्तपुरको नगरकोट, पोखरा, चितवनको सौरहालगायतका स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।