बुधबार, बैशाख १२, २०८१

महानगरद्दारा नेपाली सेनालाई रिमुभेवल हस्पिटलसहितको एम्बुलेन्स हस्तान्तरण

काठमाडौं माघ १४ , काठमाडौं महानगरपालिकाले नेपाली सेनालाई आफ्नो मातहतमा रहेको बा १ झ ९१४७ नं. को एम्बुलेन्सकोृ साँचो हस्तान्तरण गर्दै कामपाका कार्यकारी प्रमुख रुद्रसिह तामाङ । बिहीबार सेना मुख्यालयमा आयोजित  कार्यक्रमकावीच   महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्ले नेपाली 16326416_10154957798886972_286830914_oसेनाको मातहतमा रहने गरी नेपाली सेनाका उपरथी डा। किशोरजंग राणालाई आकस्मिक स्वास्थ्य उपचारमा प्रयोग हुने सामग्री समाविष्ट रिमुभेवल हस्पिटलसहितको एक थान एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।
महानगरलाई चीन सरकारले अनुदान सहयोगमा उपलब्ध गराएको हो । एम्बुलेन्समा एउटा फायर इस्टिङ्ग्वीसर, दुई वटा अक्सिजन सिलिण्डर, दुई वटा टेलिफोन सेट, एउटा रियर भ्यु मोनिटर, एउटा ग्लास व्रेकर, एउटा स्पेयर टायर, दुई वटा व्याट्री लगायतका सामाग्री तथा उपकरण जडान गरिएको छ ।