शुक्रबार, चैत्र १६, २०८०

बरिष्ठ गायक प्रेमध्वजलाइ नगद ५१ हजारसहित विशेष सम्मान

काठमाडौं माघ  १५,    लहना मिडियाले आयोजना गरेको युएफओ भिन्तुना सनिलको कार्यक्रम मार्फत करिब पाँच दशकदेखि नेपाली संगीत क्षेत्रमा सेवा गरिरहेका Tri-201701277Tri-201701277_MG_1018_4662 Tri-201701279Tri-201701279_MG_1049_4692 Tri-2017012710Tri-2017012710_MG_1053_4696 Tri-2017012713Tri-2017012713_MG_1065_4708 Tri-2017012714Tri-2017012714_MG_1076_4719 Tri-2017012719Tri-2017012719_MG_1104_4747 Tri-2017012720Tri-2017012720_MG_1111_4753 Tri-2017012722Tri-2017012722_MG_1146_4784 Tri-2017012723Tri-2017012723_MG_1164_4802 Tri-2017012725Tri-2017012725_MG_1198_4836 Tri-2017012726Tri-2017012726_MG_1208_4846गायक प्रेमध्वज प्रधानलाई शुक्रवार  पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाहीले सम्मानीत गर्नु भएको छ ।  कार्यक्रममा उहाँलाइ सम्मान पत्र सहित दोसल्ला र रु ५१ हजार नगदले सम्मान गरिएको थियो । त्यस्तै सम्मान कार्यक्रम पछि मन्त्रीले शाहीले प्रेमध्वज प्रधान संगीत कोष निर्माण गर्न लागेकोमा खुशी व्यक्त गर्दै सरकारको तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन समेत दिनु भएके थियो ।

नेपाली र नेवारी गरि करीब ७सय भन्दा वढि गीत गाइसकेका सम्मानीत व्यक्तित्व प्रधानले आफु चार दशकदेखि नेवारभाषामा गीत गाइरहेर आज पहिलो पटक सम्मानित हुनपाएकोमा खुशीको अनुभूत गरेको बताउँनु भएको थियो । कार्यक्रममा जनगायक भृगुराम श्रेष्ठ र उद्योगपति लक्ष्मीदास मानन्धरलगायतको उपस्थित रहेको थियो । त्यस्तै कार्यक्रममा भीम तुलाधर, ज्योति घिमिरे, जेम्स प्रधान, निशा देशार, सुरजवीर वज्राचार्य, भुपेन्द्र वज्राचार्य, अन्जन श्रेष्ठ, पंकज राजोपाध्याय, सुलिन्द्र शाक्य इत्यादिले पनि सांगीतिक सौगात प्रस्तुत गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031