बुधबार, बैशाख १२, २०८१

प्रतिपक्षी नौ दलद्दारा राजधानीमा शक्ति प्रदर्शन

काठमाडौं पौष २२,  व्यवस्थापिका संसदमा सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा एमाले सहित विभिन्न नौ विपक्षी दलले आज captureआयोजनामा आज राजधानीमा शक्ति प्रदर्शन गरिएको छ । यसक्रममा नौदल सम्वद्ध कार्यकर्ताले राजधानीका विभिन्न स्थानबाट जुलुस प्रदर्शन गरिहेका छन । छ ।

त्यस्तै यसरी प्रर्दशित जुलुस अपरान्ह १ बजे प्रदर्शनीमार्ग पुगेर वृहत सवरोधसभामा परिणत हुने बताइएको छ । त्यस्तै विरोध सभालाइ एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नौ दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको थाहा भएको छ ।