शुक्रबार, चैत्र १६, २०८०

पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण सहित श्रद्धासुमन व्यक्त

काठमाडौं पौष २७,  २९५ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज विश्व हिन्दू महासंघ, एकिकृत राष्टवादी शक्ति  लगायतका विभिन्न संघसस्थाद्दारा आधुनिक नेपालका anup_20170111_15 anup_20170111_14 anup_20170111_13 anup_20170111_12 anup_20170111_11 anup_20170111_9 anup_20170111_8 anup_20170111_6 anup_20170111_5 anup_20170111_4 anup_20170111_3निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारको पश्चिम ढोकास्थित माल्यार्पण कार्यक्रमको आयोजना गरिएको छ । राजधानीको विभिन्न क्षे्त्रमा एकिकृत  हुदै  जुलुस सहित नगरको विभिन्न भागको परिक्रमा गरि ति संघसंस्थाका प्रतिनीधीहरुले शाहको सालिकमा माल्यार्पण सहित श्रद्धासुमन व्यक्त गरेका थिए ।

माल्यार्पण कार्यक्रममा विश्वहिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंह, महासचिव अस्मिता भण्डारी , पूर्व मन्त्री, तत्कालीन राजप्रासाद सेवाका उच्चपदस्थ कर्मचारी, नेपाली सेना, नेपाल प्रहरीका पूर्व उच्चअघिकारी र पूर्व प्रशासक, सुरक्षा निकायका पूर्व प्रमुखहरू, उद्योगी, व्यापारी, वकिल, पत्रकार,कलाकार र सर्वसाधारणको सहभागिता रहेको थियो ।