शुक्रबार, चैत्र १६, २०८०

पत्रकारको विरोध र असन्तुष्टी प्रति काउन्सिलको ध्यानार्कषण

काठमाडौं पौष २२,  प्रेस काउन्सिल नेपालले बुधवार पत्र पत्रिका बर्गीकरणको सवालमा पत्रकार संगठन र पत्रकारहरुले विरोध र असन्तुष्टी अभिव्यति गरेको प्रति 15902451_1190498524360572_2106086385_oगम्भिर ध्यानार्कषण भएको जनाएको छ ।

काउन्सिलले जारी गरेको ६ बुँदे प्रेस विज्ञप्तिमा आ.व २०७१ र ७२ को पत्र पत्रिका बर्गीकरणको बिषयलाई उतपन्न भएको भ्रमको निरानकरणको लागि पुनरानवलोकन समिति गठन गरिएको जनाउँदै समितिले सिर्जना भएको भ्रमको सम्बोधन गर्ने बताउँदै यस सम्बन्धमा अनावश्यक अराजक वातावरण सिर्जना नर्गन आग्रह गरिएको छ ।