शुक्रबार, बैशाख ७, २०८१

नेपाल समाचारपत्रसँग स्पष्टीकरण माग

काठमाडौ पौष २६, पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी कारबाही गर्ने क्रममा आज प्रेस काउन्सिल नेपालले नेपाल समाचारपत्र दैनिकसँग स्पष्टीकरण माग गरेको छ ।  नेपाल समाचारपत्र दैनिकको मिति २०७३÷०९÷१५ गतेको अङ्कमा ‘रहेनन् साहित्यकार दीक्षित’ शीर्षकको समाचारमा परलोक हुनुभएका कमलमणी दीक्षितको फोटोको सट्टा जीवित वरिष्ठ पत्रकार तथा साहित्यकार मदनमणी दीक्षितको फोटो राखी प्रकाशित गरिएकोले सो स्पष्टीकरण मागिएको हो ।

bigyapti-26काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा जारी पत्रमा उक्त समाचारबाट पत्रकार आचारसंहिताको गम्भीररूपमा उल्लङ्घन भएको देखिँदा सो सम्बन्धमा हुनगएको त्रुटीमा अविलम्व क्षमायाचना प्रकाशितसहित यस्तो गम्भीर त्रुटी हुनाको स्पष्टीकरण ७ (सात) दिनभित्र पेश गर्न जानकारी गराइएको काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा जारी पत्रमा उक्त समाचारबाट पत्रकार आचारसंहिताको गम्भीररूपमा उल्लङ्घन भएको देखिँदा सो सम्बन्धमा हुनगएको त्रुटीमा अविलम्व क्षमायाचना प्रकाशितसहित यस्तो गम्भीर त्रुटी हुनाको स्पष्टीकरण ७ (सात) दिनभित्र पेश गर्न जानकारी गराइएको काउन्सिलका सूचना अधिकारी दीपक खनाल द्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031