बिहिबार, बैशाख १३, २०८१

घुस लिँदालिँदैको अवस्थामा नासु पक्राउ

काठमाडौं माघ १०,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीसँग घुस लिँदालिँदै गरेको अवस्थामा मालपोतका anup_20160320_98नायब सुब्बा राधेशरण ठाकुरलाई आइतवार पक्राउ गरेको छ ।

धनुषा मालपोत कार्यालयमा पाँच दाजुभाइको जग्गा बाँडफाँडमा कागजी प्रक्रियामा भएको त्रुटी सच्याउन नासु ठाकुरले घुस लिएको अभियोगमा आयोग निजलाइ पक्राउ गरेको आयोगको बर्दिवास कार्यालयले जनाएको छ ।