शुक्रबार, बैशाख ७, २०८१

कंकेश्वरी दाफा खलः समाजद्वारा सम्मान

काठमाडौ पौष २५,  कामपा वडा नanup_20170108_11 anup_20170108_12 anup_20170108_13 anup_20170108_14 anup_20170108_15.१९स्थित कंकेश्वरी दाफा खलः समाजले आइतबार परम्परागत ६३ टोलका दाफा गुरु एवम् परम्परागत पुराना बाजाहरु बजाउन सिकाउने गुरु र कजिलाई सम्मान गरिएको छ । त्यस अवसरमा खलद्दारा प्रकाशित पुस्तकको समेत लोकापर्ण गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । स्थानीय संघस्थाका प्रतिनीधीको उपस्थिती सम्पन्न उक्त सम्मानक कार्यक्रममा कुमारी नृत्य, झ्याउरे नाचलगायतका विभिन्न नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031