शुक्रबार, चैत्र १६, २०८०

एनएमबिलाई आस्बाको स्वीकृती

काठमाडौं माघ ४ ,  एनएमबि बैंकले आफ्ना ग्राहकहरुलाई आस्बा (ब्उउष्अिबतष्यल क्गउउयचतभम दथ द्ययिअपभम ब्mयगलत) सेवा प्रदान गर्न धितोपत्रबोर्डबाटे स्वीकृती प्राप्त गरेको छ । यस् प्रविधीबाट शेयरमा लगानी गर्दा लगानी रकम लगानीकर्ताको खाता मै रहने, रकमको ब्याज लगानीकर्ताले पाउने र शेयर परे पश्चात्तको रकम मात्र रोक्का रकमबाट कट्टिने भएकाले लगानीकर्तालाई थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । यसले शेयर लगानी व्यवस्थापनको क्षेत्रमा अन्तर्राष्ट्रिय मुल्य मान्यता अनुरुप नयाँ नियम र प्रणालीलाई सुदृढ बनाउन गरेको प्रयासमा थप सहायता पुग्ने विश्वास बैंकले लिएको छ ।