शुक्रबार, बैशाख ७, २०८१

आज लेखा समिति सभापति चयन गरिदै

काठमाडौं पौष २७, व्यवस्थापिका–संसद्,सार्वजनिक लेखा समितिको सभापतिको चयन आज हुने भएको छ । तत्कालीन सभापति जनार्दन शर्मा ऊर्जामन्त्री captureहुनुभएपछि खाली रहँदै आएको सभापति चयनका लागि प्रक्रिया अन्र्तगत समितिको गत पौष २५ गते बसेको बैठकले सभापति चयनको कार्यसूची सार्वजनिक गरेको हो ।सार्वजनिक लेखा समितिमा सभापतिको पद रिक्त  भएका    कारण  कतिपय  महत्वपूर्ण विषय  प्रभावित बन्दै  आएको  छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031