बुधबार, बैशाख १२, २०८१

आजबाट नयाँ वर्ष २०१६ सुरु

images काठमाडौं पौष १६, आज ग्रेगोरियन पात्रोअनुसार प्रत्येक वर्ष जनवरी पहिलो तारिख अर्थात इस्वी संवत् अर्थात वर्ष २०१७ सुरु भएको छ । विश्वका अधिकांश मुलुकमा सो संवत् प्रचलनमा छ । इसाइ धर्मका प्रवत्र्तक जिजस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

सो संवत् प्रचलनमा रहेका देशका नयाँ वर्षका अवसरमा रमाइलो तथा खुसीयाली मनाउनका लागि विभिन्न कार्यक्रम गरिन्छ ।  नेपालमा पनि क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै साथी तथा आफन्त जम्मा भई खुसीयालीका साथ शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँने गरेका छन् ।