बिहिबार, बैशाख १३, २०८१

आगलागीबाट ६ करोडको क्षति

anup_20170103_7 anup_20170103_8 anup_20170103_13 anup_20170103_14 anup_20170103_15 anup_20170103_16 anup_20170103_19 anup_20170103_25 anup_20170103_26 anup_20170103_27 anup_20170103_28 anup_20170103_29 anup_20170103_30काठमाडौं पौष १९ राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा भएको भिषण आगलागी । आगलागीबाट सावित्री राणाको घरमा आगलागी भएको हो । आगलागीबाट ६ करोडौँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।      त्यस्तै आगलागीबाट  उक्त घरमा रहेको  रामहरि थापाको समिट पुस्तक पसल पूर्णत जलेर नष्ट भएको  प्राप्त समाचारमा उल्लेख गरिएको छ ।