शनिबार, कार्तिक ८, २०७७

७ लाख ५२ हजारसहित देढदर्जन जुवाडे पक्राउ

काठमाडौं  माघ ७,  प्रहरीले भक्तपुर नगरपालिका कमलविनायक भत्केकोपाटीस्थित रातोभाले रिसोर्टबाट आज रु सात लाख ५२ हजार ८५० र १६ थान Nepal-police-e1462325536967कौडासहित देढदर्जन जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी रानीपोखरीको विशेष टोलीले जुवा खेलिरहेको अवस्थामा नगद उनीहरूलाई बिहिबार पक्राउ गरेको जनाउँदै रिसोर्ट सञ्चालक कुमार खत्रीसहित २० जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031