मङ्लबार, असार २१, २०७९

सम्पाद पौडेललाई पितृशोक

काठमाडौ पौष २६, कमाण्डर पोष्ट राष्ट्रिय दैनिकका  सम्पादक युगनाथ शर्मा पौडेललाई पितृशोक परेको छ ।  प्रधानसम्पादक पौडेलको वुवा तोयनाथ शर्मा captureपौडेलको गएराती ८४ वर्षको उमेरमा हृदयघातका कारण पर्वतको कुश्मा नगरपालिका–१४ स्थित आफ्नै घरमा निधन भएको हो ।  यस दुःखद घडिमा www.kantipurhotline.com को तर्फबाट स्वर्गीय आत्माका चिरशान्तिको कामना गर्दै सपरिवारलाई ईश्वरले धर्यधारणा गर्न सक्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031