काठमाडौ पौष २६, कमाण्डर पोष्ट राष्ट्रिय दैनिकका सम्पादक युगनाथ शर्मा पौडेललाई पितृशोक परेको छ । प्रधानसम्पादक पौडेलको वुवा तोयनाथ शर्मा पौडेलको गएराती ८४ वर्षको उमेरमा हृदयघातका कारण पर्वतको कुश्मा नगरपालिका–१४ स्थित आफ्नै घरमा निधन भएको हो । यस दुःखद घडिमा www.kantipurhotline.com को तर्फबाट स्वर्गीय आत्माका चिरशान्तिको कामना गर्दै सपरिवारलाई ईश्वरले धर्यधारणा गर्न सक्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछ ।