बिहिबार, असार २३, २०७९

शोक प्रस्ताव पारित गर्दै संसद बैठक ३ बजेसम्मका लागि स्थगन

काठमाडौ पौष २४, व्यवस्थापिका–संसद्को आज बसेको बैठकमा खोटाङ जिल्ला क्षेत्र नं १६ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वसांसद मणिराम पोखरेलको img_9157_sjh_samsad_073निधनमा शोक व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेको छ ।
नेपाली काँग्रेसका तत्कालीन सांसद पोखरेलको ८७ वर्षका उमेरमा गत पौष १८ गते निधन भएको हो । साथै शोक पारित गरे लगत्तै संसद्को बैठक आज अपराह्न ३ बजेसम्मका लागि स्थगन गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031