बिहिबार, असार २३, २०७९

प्रतिपक्षी नौ दलद्दारा राजधानीमा शक्ति प्रदर्शन

काठमाडौं पौष २२,  व्यवस्थापिका संसदमा सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा एमाले सहित विभिन्न नौ विपक्षी दलले आज captureआयोजनामा आज राजधानीमा शक्ति प्रदर्शन गरिएको छ । यसक्रममा नौदल सम्वद्ध कार्यकर्ताले राजधानीका विभिन्न स्थानबाट जुलुस प्रदर्शन गरिहेका छन । छ ।

त्यस्तै यसरी प्रर्दशित जुलुस अपरान्ह १ बजे प्रदर्शनीमार्ग पुगेर वृहत सवरोधसभामा परिणत हुने बताइएको छ । त्यस्तै विरोध सभालाइ एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नौ दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको थाहा भएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031